share Facebook Twitter Pinterest LinkedIn जाजरकोट । बारेकोट गाउँपालिका–२ रोकाय गाउँ । बारेकोट सडक सञ्जालसँग जोडिएपछि यहाँका घरहरु कर्कट पाताले छाउँदा ढुङ्गाको छानो विस्थापित भएको छ । तस्बिर : हेमन्त केसी/रासस SuchanaPana.com share Facebook Twitter Pinterest LinkedIn