share Facebook Twitter Pinterest LinkedIn काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले अग्रता बढाउँदै लगेका छन् । ७ हजार २३२ मत गणना हुँदा पौडेलले २ हजार २ सय १७ मत पाएका छन् । SuchanaPana.com उनका प्रतिस्पर्धी एमालेका ईश्वर पोखरेलले १ हजार ३५३ मत पाएका छन् । share Facebook Twitter Pinterest LinkedIn