पछिल्लो अपडेट अनुसार चितवन क्षेत्र नम्बर–२ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । दोश्रो स्थानमा कांग्रेस रहेको छ भने तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ ।
कूल ४ हजार २४१ मत गणना हुँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिँदै १ हजार ६५० मत पाएका छन् । दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठले १३८३ मत पाएका छन् । यस्तै रबि लामिछानेले ९६३ मत पाएका छन् ।
