share Facebook Twitter Pinterest LinkedIn काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन् । सिंह ७१४० मत ल्याएर निर्वाचित भएका हुन् । SuchanaPana.com उनका निटकतम प्रतिस्पर्धी रवीन्द्र मिश्रले ७०११ मत ल्याए । मिश्र १२९ मतले पराजित भएका हुन् । share Facebook Twitter Pinterest LinkedIn