काठमाडौं । नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अर्जुनरसिंह केसी अगाडि देखिएका छन् ।
पछिल्लो विवरणअनुसार २८७६ मत गणना हुँदा केसीले १३९८ मत ल्याएका छन् ।
उनलाई पछ्याइरहेका एमालेका नारायणप्रसाद खतिवडाले ७१५ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन विक्रम पाण्डेले ५०५ मत ल्याएका छन् ।
