काठमाडौं । अछाम क्षेत्र न १ मा नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवरले मतान्तर बढाएका छन् ।
मत परिणामको पछिल्लो नतिजा अनुसार उनले चार हजार ५०३ मत पाएका छन् ।
उनलाई पछ्याइरहेका एमालेका झपड बोहोराले तीन हजार ४७ मत पाएका छन् ।
कुँवर एकहजार ४५६ मतले अगाडि छन् ।
