Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक

    २४ असार २०८२, मंगलवार

    हिमताल फुटेर रसुवामा बाढी आएको आशंका

    २४ असार २०८२, मंगलवार

    सैनिकको शव खोज्न जाँदा टर्कीका १२ सैनिकले गुमाए ज्यान

    २४ असार २०८२, मंगलवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » रसुवाको गोसाईकुण्ड गाउँपालिकामा माओवादीबाट अध्यक्षका प्रतिस्पर्धी एमाले प्रवेश, मनोनयन फिर्ता लिएको घोषणा

    रसुवाको गोसाईकुण्ड गाउँपालिकामा माओवादीबाट अध्यक्षका प्रतिस्पर्धी एमाले प्रवेश, मनोनयन फिर्ता लिएको घोषणा

    By सूचनापाना१६ बैशाख २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं, १६ वैशाख । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिकामा मओवादीका तर्फबाट अध्यक्ष पदका प्रतिस्पर्धी तेन्जेन छेसाङ तामाङले आफ्नो मनोनयन फिर्ता लिएको घोषणा गरेका छन्  ।

    SuchanaPana.com

    उनले विहीबार पार्टी परित्याग गरेको घोषणा गरे र लगत्तै एमालेमा प्रवेश गरेका छन् । उनले विहीबार एक विज्ञप्ति निकाल्दै पार्टी छाडेर एमालेमा प्रवेश गरेको र उम्मेद्वारी फिर्ता लिएको घोषणा गरेका हुन् ।

    अब गोसाईकुण्ड गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट प्रतिस्पर्धी शुन्य भएको छ ।  गोसाईकुण्डमा एमाले, कांग्रेस, एकीकृत समाजवादी, राप्रपा, स्वतन्त्र गरी ७ जनाले मनोनयन दर्ता गराएका थिए ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    कर्मचारीको संख्या घटाउनुपर्छ, सुविधा बढाउनु पर्छ : सांसद भण्डारी

    १५ असार २०८२, आईतवार

    कांग्रेस महाधिवेशन तोकिएको मितिमै हुन्छ : सभापति देउवा

    १३ असार २०८२, शुक्रबार

    नेकपा एसको सचिवालय बैठक जारी, अध्यक्ष नेपालमाथिको मुद्दाबारे छलफल हुँदै

    १३ असार २०८२, शुक्रबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक

    काठमाडौं । चीन-सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर बेपत्ता हुनेमा तीन प्रहरी र…

    हिमताल फुटेर रसुवामा बाढी आएको आशंका

    २४ असार २०८२, मंगलवार

    सैनिकको शव खोज्न जाँदा टर्कीका १२ सैनिकले गुमाए ज्यान

    २४ असार २०८२, मंगलवार

    रसुवा बाढी: २०० मेगावाट विद्युत उत्पादन बन्द, आवतजावत ठप्प

    २४ असार २०८२, मंगलवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक

    २४ असार २०८२, मंगलवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.