Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » दोरम्बा शैलुङ गाउँपालिकामा अध्यक्ष बन्न सात जना चुनावी मैदानमा

    दोरम्बा शैलुङ गाउँपालिकामा अध्यक्ष बन्न सात जना चुनावी मैदानमा

    By सूचनापाना१७ बैशाख २०७९, शनिबार

    रामेछाप । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन दोरम्बा गाउँपालिकामा अध्यक्ष पदका लागि ७ जना भिड्दै छन् । ७ जनामा ६ जना बिभिन्न दलबाट चुनाबी मैदानमा उत्रीएका छन् भने एक जनाले स्वतन्त्र उम्मदवारी दिएका छन् ।

    SuchanaPana.com

    दलहरु गाउँ गाउँ र टोल टोलमा गएर मत माग्न थालेका छन् । जिल्ला स्तरबाट हुन नसकेको गठबन्धन दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा(माओवादी केन्द्र) र नेपाली कांग्रेसबीच अन्तिम चरणमा भएको छ । एक्ला–एक्लै चुनाव लड्ने भन्दै उम्मेदवारी दर्ता गराएका सत्ता गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीच अन्तिम समयमा आएर चुनावी गठबन्धन गर्ने सहमती भएको छ ।

    माओवादी केन्द्रले अध्यक्ष लिने र नेपाली कांग्रेसले उपाध्यक्ष लिने सहमतिमा भएको छ । वडा नं. १ र ७ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवारलाई र सदस्यहरुमा नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्ने सहमति भएको छ । नेपाली कांग्रेसले वडा नं. १ का वडाध्यक्ष उम्मेदवार विक्रम तामाङ र वडा नं. ७ का पदम बहादुर घिसिङले आफ्नो मनोनयन दर्ता फिर्ता लिएको छ । नेपाली कांग्रेस वडा नं. ३ का वडाध्यक्ष उम्मेदवार सन्तलाल थापा मगरलाई माओवादी केन्द्रले र वडा सदस्यहरुमा नेपाली कांग्रेसले सहयोग गर्ने सहमति भएको छ । वडा नं. २, ४, ५ र ६ मा भने दलहरुले एक्ला एक्लै चुनावमा लड्ने सहमति भएको छ ।

    त्यस्तै वडा नं. ५ मा भने नेकपा(एमाले) र नेपाली कांग्रेसबीच गठबन्धन भएको छ । नेकपा(एमाले)का वडाध्यक्ष उम्मेदवार ढोल बहादुर थापा मगरले उम्मेदवार फिर्ता लिदै नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार बद्रीनारायण श्रेष्ठलाई र वडा सदस्यहरुमा नेपाली कांग्रेसले नेकपा(एमाले)लाई मतदान गर्ने सहमति भएको छ ।

    निर्वाचन अधिकृतको कार्यालय दोरम्बा शैलुङ गाउँपालिकाले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली

    अध्यक्ष पदका लागि उम्मेदवार

    १.मैन कुमार मोक्तान –नेकपा(माओवादी केन्द्र)–४२ वर्ष

    २.टंक प्रसाद चौलागाई–नेकपा(एमाले)–४६ वर्ष

    ३.ओमविक्रम लामा–नेकपा(एकीकृत समाजवादी)–५३ वर्ष

    ४.कने मगर–राष्ट्रिय प्रजातन्त्र पार्टी– ६२ वर्ष

    ५.गोपी कुमार योन्जन–जनसमाजवादी पार्टी नेपाल–३६ वर्ष

    ६.जित बहादुर मगर–स्वतन्त्र–५४ वर्ष

    ७.सागर गौतम–लोकतान्त्रिक समाजवादी पार्टी–३९ वर्ष

    उपाध्यक्ष पदका लागि उम्मेदवार

    १.खमला थापा मगर–नेपाली कांग्रेस–२७ वर्ष

    २.मुना कँडेल(थापा)–नेकपा(एमाले)–३४ वर्ष

    ३.दिप बहादुर योन्जन–जनता समाजवादी पार्टी–३८ वर्ष

    ४.निर बहादुर श्रेष्ठ–स्वतन्त्र–३३ वर्ष

    वडाध्यक्ष पदका उम्मेदवार

    वडा नं. १ का लागि वडाध्यक्ष

    १.प्रेम कुमार लामा–नेकपा(एमाले)–५३ वर्ष

    २.भक्त बहादुर थामी–नेकपा(माओवादी केन्द्र)–५१ वर्ष

    वडा सदस्यहरु

    कुल बहादुर तामाङ–नेपाली कांग्रेस–५२ वर्ष

    ताल दाश श्रेष्ठ–राष्ट्रिय जनमोर्चा–३९

    मंगले थामी–नेकपा(एमाले)–३७ वर्ष

    मविन श्रेष्ठ–नेकपा(एमाले)–३८ वर्ष

    राम कुमार श्रेष्ठ–नेकपा(माओवादी केन्द्र)–३६ वर्ष

    महिला सदस्यहरु

    लक्ष्मि तामाङ–नेकपा(माओवादी केन्द्र)–५० वर्ष

    संगिता थापा–नेकपा(एमाले)–३७ वर्ष

    दलित महिला सदस्य

    मन्जिला वि.क.नेकपा(एकीकृत समाजवादी)–२४ वर्ष

    मिठे कामी–नेकपा(एमाले)–५५ वर्ष

    वडा नं.२  वडाध्यक्ष पदका उम्मेदवार

    १.मेचमान योन्जन–नेकपा(माओवादी केन्द्र)–३५ वर्ष

    २.शंखरलाल लामा–नेपाली कांग्रेस–६१ वर्ष

    ३.श्याम कुमार थापा मगर–नेकपा(एमाले)–५३ वर्ष

    वडा सदस्यहरु

    काले तामाङ–नेपाली कांग्रेस–४८ वर्ष

    दुर्गा बहादुर मगर–नेपाली कांग्रेस–५७ वर्ष

    बम बहादुर थामी–नेकपा(माओवादी केन्द्र)–२३ वर्ष

    रुपलाल तामाङ–नेकपा(एमाले)– ४९ वर्ष

    श्यामलाल विश्वकर्मा–नेकपा(एमाले)–४४ वर्ष

    सुवास योन्जन तामाङ–जनता समाजवादी पाटी,नेपाल

    महिला सदस्यहरु

    प्रतिमा थोकर–नेकपा(एमाले)–२४ वर्ष

    मिन कुमारी श्रेष्ठ–नेकपा(माओवादी केन्द्र)–३८ वर्ष

    सन्जु पहरी–नेपाली कांग्रेस–२७ वर्ष

    दलित महिला सदस्य

    दिल माया महते–नेकपा(एमाले)–४७ वर्ष

    रमिता नेपाली–नेपाली कांग्रेस–३६ वर्ष

    रीता महते–नेकपा(माओवादी केन्द्र)–३५ वर्ष

    वडा नं.३  वडाध्यक्ष पदका  उम्मेदवार

    १.प्रेम थापा मगर–नेकपा(एमाले)–५९ वर्ष

    २. सन्तलाल थापा मगर–नेपाली कांग्रेस–५१ वर्ष

    वडा सदस्यहरु

    कुमार कँडेल–नेकपा(एकीकृत समाजवादी)–५५ वर्ष

    तुलप्रसाद कँडेल–नेकपा(एमाले)–६१ वर्ष

    तुल बहादुर थापा मगर–नेकपा(एमाले)–५५

    लाल बहादुर थापा मगर–नेकपा(माओवादी केन्द्र)–३८ वर्ष

    निरज थापा मगर–नेकपा(माओवादी केन्द्र)–३७ वर्ष

    पुस्कर कँडेल– नेकपा(एकीकृत समाजवादी)–६५ वर्ष

    महिला सदस्यहरु

    संगिता पहरी–नेकपा(माओवादी केन्द्र)–२१ वर्ष

    सन्तामाया थापा मगर–नेकपा(एमाले)–३० वर्ष

    दलित महिला सदस्य

    चेली सार्की–नेकपा(एमाले)–५५ वर्ष

    मन्जु बसेल–नेकपा(माओवादी केन्द्र)–३६ वर्ष

    वडा नं.४  वडाध्यक्ष पदका  उम्मेदवार

    १.खडानन्द थापा मगर–नेकपा(एमाले)–५८ वर्ष

    २.रेतु मगर–नेकपा(माओवादी केन्द्र)–३९ वर्ष

    ३.श्याम लाल धिसिङ–नेपाली कांग्रेस–३१ वर्ष

    वडा सदस्यहरु

    अन्जन कुमार मगर–नेकपा(एमाले)–३४ वर्ष

    औतार सिं तामाङ–नेकपा(एमाले)–५० वर्ष

    केशर थापा मगर–नेपाली कांग्रेस–३८ वर्ष

    प्रेम बहादुर मगर–नेपाली कांग्रेस–४० वर्ष

    विक्रम थापा मगर–नेकपा(माओवादी केन्द्र)–५३

    हरि बहादुर मगर–नेकपा(माओवादी केन्द्र)–३८ वर्ष

    महिला सदस्यहरु

    आइतली तामाङ–नेकपा(माओवादी केन्द्र)–५३ वर्ष

    प्रेमा डोल्मो तामाङ–नेपाली कांग्रेस–४६ वर्ष

    सुस्मिता श्रेष्ठ–नेकपा(एमाले)–२३ वर्ष

    दलित महिला सदस्य

    निरमाया कामी–नेकपा(माओवादी केन्द्र)–४५ वर्ष

    विष्णु नेपाली–नेपाली कांग्रेस–३७ वर्ष

    सिता सापकोटा–नेकपा(एमाले)–३६ वर्ष

    वडा नं.५ वडाध्यक्ष उम्मेदवार

    १.गंगा बहादुर तामाङ–नेकपा(माओवादी केन्द्र)–५१ वर्ष

    २.बद्रीनारायण श्रेष्ठ–नेपाली कांग्रेस–६७ वर्ष

    ३.भुवन श्रेष्ठ–स्वतन्त्र–२३ वर्ष

    वडा सदस्यहरु

    कविन घिसिङ–नेकपा(एमाले)–३० वर्ष

    डुम बहादुर थापा मगर–नेपाली कांग्रेस–४८ वर्ष

    तिर्थ राज थापा–माओवादी केन्द्र–४१ वर्ष

    बाबु लाल तामाङ–नेकपा(एमाले)–५८ वर्ष

    बासुदेव कँडेल–नेकपा(एकीकृत समाजवादी)–४५

    वीर बहादुर श्रेष्ठ–नेकपा(माओवादी केन्द्र)–३६ वर्ष

    महिला सदस्य

    रुप माया श्रेष्ठ–नेकपा(माओवादी केन्द्र)–३४ वर्ष

    विष्णु माया थापा मगर–नेकपा(एमाले)–३६ वर्ष

    दलित महिला सदस्य

    देवकी ढलकुटी–नेकपा(एमाले)–३३ वर्ष

    मिश्री वि.क.–नेकपा(माओवादी केन्द्र) ५८ वर्ष

    वडा नं.६ वडाध्यक्ष उम्मेदवार

    १.चेत्र बहादुर गौतम–नेपाली कांग्रेस–२९ वर्ष

    २.झम्क बहादुर श्रेष्ठ–नेकपा(माओवादी केन्द्र)–३६ वर्ष

    ३.टिकाप्रसाद गौतम–नेकपा(एमाले)–५१ वर्ष

    ४.विजय गौतम–राष्ट्रिय प्रजातन्त्र पार्टी–२५ वर्ष

    वडा सदस्यहरु

    गम बहादुर गौतम–नेकपा(माओवादी केन्द्र)–५८ वर्ष

    जयराम तिमल्सिना–नेपाली कांग्रेस–२७ वर्ष

    टीका बहादुर श्रेष्ठ–नेकपा(एमाले)–२९ वर्ष

    तुल बहादुर तामाङ–नेकपा(एमाले)–४२ वर्ष

    थल बहादुर तामाङ–नेपाली कांग्रेस–६० वर्ष

    पदम बहादुर ढुङगेल–नेकपा(माओवादी केन्द्र)–४९

    राजन गौतम–राष्ट्रिय प्रजातन्त्र पार्टी–२४ वर्ष

    महिला सदस्य

    अनिता कुमारी तामाङ–नेपाली कांग्रेस–४५ वर्ष

    तारा गौतम–नेकपा(एमाले)–३२ वर्ष

    देउ कुमारी थापा मगर–नेकपा(माओवादी केन्द्र) ५१ वर्ष

    दलित महिला सदस्य

    अमृता सतसंखर–जनता समाजवादी पार्टी, नेपाल–३२ वर्ष

    कल्पना शतशंखर–नेकपा(एमाले)–३६ वर्ष

    नानी मैया सुनुवार–नेपाली कांग्रेस–३४ वर्ष

    सीता रिजाल कामी–नेकपा(माओवादी केन्द्र)–३२ वर्ष

    वडा नं.७  वडाध्यक्ष पदका उम्मेदवार

    १.गंगा बहादुर तामाङ–नेकपा(एमाले)–५७ वर्ष

    २.तिलक बहादुर तामाङ–नेकपा(एकीकृत समाजवादी)–४८ वर्ष

    ३.प्रविन कुमार मोक्तान–नेकपा(माओवादी केन्द्र)–३६ वर्ष

    वडा सदस्य

    गुण बहादुर श्रेष्ठ–नेकपा(माओवादी केन्द्र)–४९ वर्ष

    चन्द्र बहादुर मोक्तान–नेपाली कांग्रेस–३४ वर्ष

    टविन्द्र सागर तामाङ–नेकपा(एकीकृत समाजवादी)–२३ वर्ष

    प्रेमा सिं तामाङ–नेपाली कांग्रेस–४४ वर्ष

    सूर्य लाल तामाङ–नेकपा(एमाले)–४६ वर्ष

    सूर्यलाल श्रेष्ठ–नेकपा(एमाले)–४९ वर्ष

    महिला सदस्य

    देव कुमारी थापा मगर–नेकपा(माओवादी केन्द्र)–३३ वर्ष

    लक्ष्मी राजमल्ल–नेपाली कांग्रेस–३७ वर्ष

    विष्णु माया तामाङ–नेकपा(एमाले)–३४ वर्ष

    सचित्र योन्जन–नेकपा(एकीकृत समाजवादी)–२८ वर्ष

    दलित महिला सदस्य

    फुलमाया घतानी वि.क.–नेपाली कांग्रेस–४८ वर्ष

    लाल माया वि.क.–नेकपा(एमाले)–७० वर्ष

    मनोनयन  फिर्ता लिएका १८ उम्मेदवार

    १. मान बहादुर लामा–नेपाली कांग्रेस–अध्यक्ष (वडा नं.७)

    २.देव कुमारी थापा मगर–नेकपा(माओवादी केन्द्र)–उपाध्यक्ष( वडा नं.२)

    ३.पदम बहादुर घिसिङ–नेपाली कांग्रेस–वडाध्यक्ष–(वडा नं.७)

    ४..ढोल बहादुर थापा मगर–नेकपा(एमाले)– वडाध्यक्ष–(वडा नं. ५)

    ५. विक्रम तामाङ–नेपाली कांग्रेस– वडाध्यक्ष–(वडा नं. १)

    ६.हेम बहादुर मगर–नेपाली कांग्रेस–वडा सदस्य(वडा नं.३)

    ७.बोदराज कँडेल–नेपाली कांग्रेस–वडा सदस्य(वडा नं.३)

    ८.सरिता वि.क.–नेपाली कांग्रेस–वडा दलित महिला सदस्य(वडा नं.३)

    ९.जमुना श्रेष्ठ–नेपाली कांग्रेस–वडा महिला सदस्य(वडा नं.३)

    १०.छेभु नोर्बु तामाङ–नेपाली कांग्रेस– वडा सदस्य–(वडा नं. ५)

    ११.मैया विसङके–नेपाली कांग्रेस– दलित महिला सदस्य–(वडा नं. ५)

    १२.कर्शाङ लामा–नेपाली कांग्रेस–महिला सदस्य–(वडा नं. ५)

    १३.पूर्ण बहादुर मगर–नेकपा(माओवादी केन्द्र)–वडा सदस्य–(वडा नं. १)

    १४.मान बहादुर तामाङ–नेकपा(माओवादी केन्द्र)–वडा सदस्य–(वडा नं. ७)

    १५.देव लक्ष्मि कामी–नेकपा(माओवादी केन्द्र) दलित महिला सदस्य–(वडा नं. ७)

    १६.बल बहादुर थामी–नेपाली कांग्रेस–वडा सदस्य–(वडा नं. १)

    १७.मसनी कामी–नेपाली कांग्रेस– दलित महिला सदस्य–(वडा नं. १)

    १८.सविता तामाङ–नेपाली कांग्रेस–महिला सदस्य–(वडा नं. १)

    Related Posts

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

    ३ माघ २०७९, मंगलवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीले माछा मार्न ढोक्सा नथापेको प्रस्टीकरण दिएका…

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ

    ३ माघ २०७९, मंगलवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.