Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    प्रहरीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बूको मृत्यु

    १० चैत्र २०७९, शुक्रबार

    जुम्लामा आइतबार सार्वजनिक बिदा

    १० चैत्र २०७९, शुक्रबार

    सर्वसाधारण लागि खुला भयो रानीपोखरी

    १० चैत्र २०७९, शुक्रबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » इमरान खान लाई पक्राउ गर्ने प्रयास जारी, निवासबाहिर प्रहरी र खानको समर्थक बिच झडप

    इमरान खान लाई पक्राउ गर्ने प्रयास जारी, निवासबाहिर प्रहरी र खानको समर्थक बिच झडप

    By सूचनापाना१ चैत्र २०७९, बुधबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    इस्लामबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक ए इन्साफ (पिटिआई) का अध्यक्ष इमरान खानलाई पक्राउ गर्ने प्रयास जारी छ ।

    SuchanaPana.com

    उनलाई गिरफ्तार गर्न इस्लामावाद प्रहरी लाहोरस्थित खाननिवास पुगेका छन् । तर, उनलाई पक्रन गएको प्रहरी र खानका समर्थकबीच झडप भएको छ। 

    खाननिवास बाहिर जम्मा भएका हजारौँ समर्थकले खानलाई पक्राउ गरिए पाकिस्तानमा दंगा भड्किने चेतावनीसमेत दिएका छन्। 

    भ्रष्टाचार र आतंकवादसम्बन्धी मुद्दामा, एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा महिला न्यायाधीशलाई धम्की दिएको आरोपमा, प्रधानमन्त्री रहेका वेला राज्यका नाममा प्राप्त भएका उपहार बेचेर आर्थिक अपचलन गरेको अभियोगमा उनलाई गिरफ्तार गर्न लागिएको इस्लामावाद प्रहरीका अधिकारीहरूले बताएका छन्।

    गत अप्रिलमा संसदमा विश्वासको मत नपाएका खानले सत्ताच्यूत भएपछि आमचुनावको माग गर्दै आएको बेला खानलाई पक्राउ गर्ने प्रयास गरिएको हो ।
     

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    भारतीय सेनाको हेलिकप्टर अरूणाञ्चल प्रदेशमा दुर्घटनाग्रस्त

    २ चैत्र २०७९, बिहीबार

    चीनद्वारा त्रिदेशीय पनडुब्बी सम्झौताको विरोध

    ३० फाल्गुन २०७९, मंगलवार

    चीनमा ली छ्याङ प्रधानमन्त्रीमा नियुक्त

    २८ फाल्गुन २०७९, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    प्रदेश १

    प्रहरीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बूको मृत्यु

    विराटनगर । प्रदेश १ को पुनः नामाकरणको माग राखेर भएको आन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट…

    जुम्लामा आइतबार सार्वजनिक बिदा

    १० चैत्र २०७९, शुक्रबार

    सर्वसाधारण लागि खुला भयो रानीपोखरी

    १० चैत्र २०७९, शुक्रबार

    चिसापानीमा दुई दिने पर्यटन पत्रकारीता तलिम सुरु

    १० चैत्र २०७९, शुक्रबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    प्रहरीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बूको मृत्यु

    १० चैत्र २०७९, शुक्रबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.