Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड विप्रेषण भित्रियो

    २४ असार २०८२, मंगलवार

    रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक

    २४ असार २०८२, मंगलवार

    हिमताल फुटेर रसुवामा बाढी आएको आशंका

    २४ असार २०८२, मंगलवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » फ्रान्समा राष्ट्रपति म्याक्रोंको गठबन्धनले संसदमा बहुमत गुमायो

    फ्रान्समा राष्ट्रपति म्याक्रोंको गठबन्धनले संसदमा बहुमत गुमायो

    By सूचनापाना६ असार २०७९, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंको गठबन्धनले संसदीय चुनावमा बहुमत गुमाएको छ ।

    SuchanaPana.com

    गठबन्धनले संसदमा सबै भन्दा धेरै सिट जिते पनि आवश्यक बहुमत प्राप्त गर्न भने सकेन् । बहुमतका लागि २ सय ८९ सिट चाहिनेमा सत्तारुढ गठबन्धनले २ सय ४५ सिट जितेको छ । बहालवाला राष्ट्रपतिको दलले तल्लो सदनमा बहुमत गुमाएपछि अर्थमन्त्री बु्रनो माइरेले लोकतन्त्रका लागि ठूलो झट्का भएको प्रतिक्रिया दिनुभएको छ ।

    दोस्रो चरणको निर्वाचनमा कट्टर बामपन्थी, समाजवादी र उग्र दक्षिणपन्थीहरूको गठबन्धन नुपेसले १ सय ३१ सिट जित्दै प्रमुख प्रतिपक्षी दल बनेको छ । यसैगरि मरिनले पेनको उग्र दक्षीणपन्थी नेशनल र्याली पार्टी ८९ सिटसहित तेस्रो स्थानमा रहेको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सैनिकको शव खोज्न जाँदा टर्कीका १२ सैनिकले गुमाए ज्यान

    २४ असार २०८२, मंगलवार

    टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

    २२ असार २०८२, आईतवार

    इन्डोनेसियामा ६५ यात्रु सवार डुङ्गा डुब्यो

    १९ असार २०८२, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    अर्थ

    ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड विप्रेषण भित्रियो

    काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा रु १५ खर्ब ३२ अर्ब ९३ करोड बराबरको…

    रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक

    २४ असार २०८२, मंगलवार

    हिमताल फुटेर रसुवामा बाढी आएको आशंका

    २४ असार २०८२, मंगलवार

    सैनिकको शव खोज्न जाँदा टर्कीका १२ सैनिकले गुमाए ज्यान

    २४ असार २०८२, मंगलवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड विप्रेषण भित्रियो

    २४ असार २०८२, मंगलवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.