Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: हेडलाइन
काठमाडौं । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले पु¥याएको क्षतिको विवरण आउने क्रम जारी रहेको छ ।…
काठमाडौं । नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ । विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीमा सोमबारदेखि फसेका २…
काठमाडौं । भोटेकोशीमा आएको बाढीले बगाउँदा रसुवामा ११ जना बेपत्ता भएका छन् । आज बिहान करिब ३ बजेतिर भोटेकोसी नदीमा…
काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्ने विशेष समितिका सदस्यहरूको नाम टुंगो लागेको…
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् । सोमबार निर्मल निवासमा…
काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आज (सोमबार) देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएको छ ।…
अछामको ढकारी गाउँपालिका- १ नन्दपुरगाउँस्थित ढुङ्गाबाट निर्माण गरिएको गेट र आसपासको क्षेत्र । तस्बिर : सुशील भण्डारी/ रासस
भोजपुर । भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शवको फेरेन्सिक परीक्षण गर्न आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान…
काठमाडौं । निजामती विधेयकको ‘कुलिङ पिरियड’ मा छेडखानी गर्ने व्यक्ति पत्ता लगाउन आज छानबिन समिति गठन हुँदै छ । संघीय…
चितवन । नेपाल ह्याचरी उद्योग सङ्घले आजदेखि यही असार २९ गतेसम्म कुखुराको चल्ला उत्पादन तथा बिक्रीवितरण बन्द गरेको छ ।…