Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: समाचार
काठमाडौं । कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक गए रातिदेखि अवरुद्ध बनेको छ । शुक्रबार साँझदेखि निरन्तर…
काठमाडौं । नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात भएको छ। पश्चिम नवलपरासीको सुनवल-७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन ‘तानसेन’…
काठमाडौँ । बागमती प्रदेशका पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले नेपाल विद्युत प्राधिकरण, केन्द्रीय कार्यालय परिसरमा पुरिएर रहेको पूरानो एतिहासिक ढुङ्गेधारा उत्खनन्…
कैलाली । बाजुराको बुढीगंगा नगरपालिका नेतृत्वका लागि बिहीबार भएको मतदानको गणना सुरु भएको छ । शुक्रबार बिहान सर्वदलीय बैठकपश्चात् वडा…
सप्तरी । ज्यान मार्ने उद्योग मुद्दामा संग्लन रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डाक्नेश्वरी नगरपालिका–६…
काठमाडौँ । चितवन जिल्लाबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणसम्बन्धी हाल भइरहेका काम तत्कालका लागि रोकिएका छन् । सर्वोच्च अदालतले…
अब यौन हिंसाका पीडकलाई गरिएको जरिवाना राज्यकोषमा जम्मा हुने, हिंसामा परेकालाई क्षतिपूर्ति दिइने
काठमाडौं – संसदको कानुन न्याय तथा मानवअधिकार समितिले यौन हिंसामा परेकाहरुलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेको छ । समितिले…
धनगढी । सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्षको बजेट खर्च ६८ प्रतिशतसम्म हुने अनुमान गरिएको छ । वैशाख महिनामा प्रदेश सरकारले ७०…
काठमाडौँ । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानबाट दुई जनालाई पक्राउ गरेको छ । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको…
जनकपुर – मधेस प्रदेशको राजधानी जनकपुरमा आधुनिक र व्यस्थित बसपार्क निर्माणको काम सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ मा सार्वजनिक…