Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: समाचार
आफ्नो पक्षमा माहोल बनाउन देश दौडाहा दलहरु, एमाले र कांग्रेस सुदूरपश्चिम केन्द्रित, गोरखामा प्रचण्ड
काठमाडौं । चुनावमा आफ्नो पक्षमा माहोल बनाउन दलहरुले देश दौडाहा सुरु गरेका छन् । निर्वाचन आयोगले बिहीबारदेखि निर्वाचन प्रचार प्रसारका…
सुर्खेत । नेपालस्थित युरोपियन युनियनको डेलिगेशनले ११ औँ नेपाल युरोपेली युनियन चलचित्र महोत्सव पहिलोपटक सुर्खेतमा आयोजना गर्ने भएको छ ।…
काठमाडौं । निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग जवाफ मागेको छ । नेपाल वायुसेवा निगमले मात्र गरिरहेको ‘ग्राउन्ड…
काठमाडौं । बलात्कार अभियोग लगाइएका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज जवाफी बहस हुनेछ । सन्दीपका तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएपछि…
बाँके । राष्ट्रिय जनमुक्ति पार्टीबाट बाँके क्षेत्र नं. २ का उम्मेदवार बनेकी विद्या शर्मा सरकारी कागजात किर्ते गरेको आरोपमा जेल…
काठमाडौं । सर्लाहीको बसबरिया–३ मानपुरका ६० वर्षीय उत्तिम सहनीले वाग्मतीमा जाल हालेर माछा मार्न थालेको चार दशकभन्दा बढी भइसक्यो ।…
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा व्यस्त भएका छन् । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका…
काठमाडौं । भारतले निर्वाचन आयोगलाई ८० सवारीसाधन उपहार दिएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा…
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज बिहान दार्चुलाको चुनावी सभामा सहभागी हुने भएका छन् । आउँदो मंसिर…
काठमाडौ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १ लगायत…