Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: सुरक्षा-अपराध
तेह्रथुम । तेह्रथुममा एक जना १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा लालिगुराँस नगरपालिका–१ केबुक…
दमौली । तनहुँको भानु नगरपालिका–३ माझीवनका १३ र १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवालाई १९ वर्ष कैद…
मुगु । मुगुमा १६ बर्षीया बालिका सामुहिक बलात्कारमा परेकी छिन् । छायाँनाथ रारा नगरपालिका-१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजेतिर…
काठमाडौं । झापा, धनुषा, सुर्खेत, धादिङ, सुनसरी, मोरङ र पर्साबाट अवैध लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको…
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा किटानी जाहेरी परेको जनाएको…
एजेन्सी । उत्तरी वजिरिस्तानको बोया क्षेत्रमा आतंकवादीहरूसँग सोमबार भएको झडपमा पाँच जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ। गुप्त सूचनाका आधारमा…
काठमाडौँ । रोल्पाको माडी गाँउपालिकामा विभत्स रुपमा श्रीमान श्रीमती मृत अवस्थामा भेटिएका छन्। वडा नं ३तालाबाङमा श्रीमानश्रीमतीको शरीरमा काटिएको विभत्स…
धनगढी । भारतबाट अवैध रुपमा भित्राइएको भन्दै बरामद गरिएको ९ क्वीन्टल चिनी गायब पारिएपछि कैलाली प्रहरी विवादित बनेको छ। रातभर…
रामेछाप । डाँका मुद्दाका फरार अभियुक्त लिखु तामाकोशी गाउँपालिका–५ बिजुलीकोटका २३ बर्षिय भक्तबहादुर तामाङ्गलाई सदरमुकाम मन्थलीको देवकोटा चोकबाट प्रहरीले पक्राउ…
काठमाडौं – कैलालीमा प्रहरीकै अगाडिबाट एक युवक हतकडीसहित फरार भएका छन्। जिल्लाको जोशीपुर गाउँपालिका(४ वाणी बस्ने शम्भु चौधरीका छोरा २८…