Author: सूचनापाना

पर्यटकीय गाउँका रुपमा परिचित बागलुङ नगरपालिका–१० स्थित भकुण्डेमा रहेको नेवारेखोला झरना । पूर्वाधारको अभावमा उक्त झरना ओझेलमा परेको छ ।

Read More

काठमाडौं । ह्युमपाइप राखेर आइतबारबाट सञ्चालनमा आएको बनेपा-नाला-ताथली सडक पुनः अबरुद्ध भएको छ । अरनिको राजमार्गको बैकल्पिक मार्गको रुपमा प्रयोग गर्दा शुक्रबार भाँसिएको पुलमा अस्थाई ह्युमपाईप राखेर सञ्चालन गरिएको थियो । आइतबार साँझ परेको बाढीले बगाएपछि पुनः सडक अवरुद्ध भएको हो । नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक राजधानी काठमाडौँको पूर्वीनाका आवतजावत गर्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो । उक्त पुल २०३७ सालमा निर्माण भएको जनाइएको छ । स्थानीयका अनुसार शनिबार राति मालवाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्मित उक्त पुल भाँचिएको थियो । पुल भाँचिएपछि अवरुद्ध उक्त वैकल्पिक सडकखण्डमा राजधानी जाने र राधजानीबाट मध्यपूर्वतर्फ…

Read More

चन्द्रागिरि नगरपालिकास्थित चन्द्रागिरि डाँडामा रहेको भालेश्वर महादेव मन्दिर । यस ठाउँमा सतिदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा सतिदेवीको भाल अर्थात् निधार पतन भएको धार्मिक मान्यता रहको छ । तस्बिर : गोपाल दाहाल / रासस

Read More

अछामको ढकारी गाउँपालिका- १ नन्दपुरगाउँस्थित ढुङ्गाबाट निर्माण गरिएको गेट र आसपासको क्षेत्र । तस्बिर : सुशील भण्डारी/ रासस

Read More

महेश–धापुङ–ताराखोला सडक योजनामार्फत म्याग्दीको मङ्गला गाउँपालिका–३ मा पखेर–बरङ्जा ३ र ४ हुँदै पखेरको पहाडमा स्तरोन्नतिको क्रममा रहेको घुम्ती सडक । पूर्वाधार विकास कार्यालय म्याग्दीद्वारा ४ किलोमिटर सडक स्तरोन्नतिका लागि रु. ५ करोड ८६ लाख ३ हजारमा सञ्चालित योजनाको ५७ प्रतिशत भौतिक प्रगति भएको छ । रासस

Read More

भोजपुर । भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शवको फेरेन्सिक परीक्षण गर्न आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। घटनास्थलबाट आइतबार जिल्ला अस्पताल ल्याइएको शवको फरेन्सिक जाँच गर्ने उपकरण नभएपछि धरान पठाइएको हो। भोजपुर नगरपालिका– २ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीय श्रीमती मनिसा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीय सासू मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको हत्या गरेका थिए। अभियुक्त पनि घाइते रहेकाले उनको पनि धरानमा उपचार भइरहेको छ। मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेकाले शव परीक्षणका लागि धरान पठाउन रामप्रसादराई गाउँपालिकाको सचिवालयले संकलन गरेको सहयोग परिवारलाई हस्तान्तरण गरिएको…

Read More

काठमाडौं । निजामती विधेयकको ‘कुलिङ पिरियड’ मा छेडखानी गर्ने व्यक्ति पत्ता लगाउन आज छानबिन समिति गठन हुँदै छ । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र प्रतिनिधिसभाबाट समेत पारित विधेयकको ‘कुलिङ पिरियड’ प्रावधान खण्डित हुने अर्को व्यवस्था रहेको खुलेपछि छानबिन गर्न संसद्ले विशेष समिति बनाउन लागेको हो । सभामुख देवराज घिमिरेसहित दलका प्रमुख सचेतकहरूको बैठकले जालझेल गरिएको विषयमा छानबिन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय गरेको थियो । जसअनुसार नेपाली कांग्रेस र आफ्नो पार्टीबाट दुईरदुई तथा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एकरएकजना सदस्य रहनेछन् । समितिको नेतृत्व कांग्रेसले गर्ने…

Read More

चितवन । नेपाल ह्याचरी उद्योग सङ्घले आजदेखि यही असार २९ गतेसम्म कुखुराको चल्ला उत्पादन तथा बिक्रीवितरण बन्द गरेको छ । सङ्घमा आवद्ध उद्योगीलाई ब्रोइलर र कलर ब्रोइलर (कोइलर) कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाएको हो । चल्ला उत्पादक किसानले लागत अनुसार मूल्य नपाएपछि सङ्घले एक साता उत्पादन तथा बिक्रीवितरण बन्द गरेको जनाएको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेका अनुसार उत्पादित चल्ला र मासुले मूल्य नपाएपछि एक साताका लागि उत्पादन बन्द गरिएको हो । उनले भने, “व्यवायीले चल्लाको उत्पादन मूल्य भन्दा कममा बेच्नुपर्ने र बिक्रीनै नहुने अवस्थामा पुगेपछि अहिलेको अवस्था आएपछि हामीले चल्ला उत्पादन बन्द गरेका हौँ…

Read More

रुपन्देही । बाँकेको बैजनाथ गाउँपालिकामा टीभी हेर्न नदिएको रिसमा छोाराले बुवाको हत्या गरेका छन् । बैजनाथ गाउँपालिका-२ मकैबारी निवासी ३२ वर्षीय भविलाल रोकाले शनिबार राति ६० वर्षीय बुवा टोपबहादुर रोका क्षेत्रीको धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन् । राति टीभी हेरिरहेका बेला बुवाले रोकेपछि रिसाएर धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । घटनापछि राति नै छिमेकीले खबर गरेर घरमा प्रहरी पुगे पनि भविलाल फरार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी लक्ष्मी खनालले बाबुछोराको सामान्य विवादमा यस्तो घटना भएको बताइन् । भविलाल अविवाहित हुन् । लागूऔषध सेवनकर्ता उनी दुई पटक सुधार केन्द्रमा…

Read More