Author: सूचनापाना

द्वन्द्वग्रस्त पूर्वी डिआर कङ्गोको इटुरी प्रान्तमा विस्थापित व्यक्तिको शिविरमा भएको आक्रमणमा १४ जना सर्वसाधारणको मृत्यु भएको अनुगमन समूहले मङ्गलबार जनाएको छ। कोडेक नामक जातीय सशस्त्र समूहका लडाकुहरू आक्रमणमा संलग्न भएको आशङ्का गरिएको हो। कोडेक कङ्गोको विकासको लागि शहकारीको नाम-लेन्डु जातीय समूहको हितको प्रतिनिधित्व गर्ने दाबी गर्ने राजनीतिक-धार्मिक गुट हो। इटुरीमा थुप्रै जातीय नरसंहारका लागि दोषी ठहरिएको यो समूह देशको पूर्वमा सक्रिय रहेको यो सबैभन्दा घातक मिलिशिया मध्ये एक मानिन्छ। यस क्षेत्रका नागरिक समाज समूहहरूको संघका अध्यक्ष जुलेस सुबाले सोमबारको आक्रमणमा मारिने अधिकांश बालबालिका रहेको र मृत्यु हुनेको संख्या अस्थायी भएको बताएका छन्। एएफपीले उल्लैक गरेका तस्विरहरूमा रगतले लतपतिएका बच्चाहरू जमिनमा…

Read More

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकाले दाबी गरेको छ । अमेरिकाले युक्रेनमा युद्ध लम्ब्याउन चाहेको चेतावनी दिएको छ । युक्रेन को पूर्वी भाग मा डोनबासमा जीत बावजुद, उनी रोकिन नचाहेको अमेरिकाको भनाइ छ । अमेरिकाको राष्ट्रिय खुफिया प्रमुख एभ्रिल हेन्सले सिनेटको सुनुवाइका क्रममा रुसले आगामी केही महिनामा युक्रेनमा आफ्नो आक्रमणलाई तिब्र पार्न सक्ने बताइन्। उनले युद्धको वर्तमान प्रवृत्तिलाई हेर्दा पुटिनले थप नाटकीय कदम चाल्न सक्ने दाबी गरिन् । रसियाले ट्रान्सनिस्ट्रियाको भाँचिएको मोल्डोभा क्षेत्रमा ल्यान्ड ब्रिज खोजिरहेको छ र पुटिनले रुसमा मार्सल ल लागू गर्न सक्ने हेन्सले चेतावनी दिएकी छन् । तर रुसले परमाणु हतियार तब मात्र…

Read More

काठमाडौं । श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको घरमा प्रदर्शनकारीले आगो लगाईदिएपछि देश भर कर्फ्यु जारी गरिएको छ । कर्फ्यु उल्लंघन गर्नेहरुलाई देख्नासाथ गोली चलाउन आदेश समेत दिइएको छ । आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरुको सरकार विरुद्ध प्रदर्शनमा सोमबार एकजना सत्तारुढ दलका सांसदसहित पाँच जनाको मृत्यु भएपछि प्रधानमन्त्री महिन्दा राजापाक्षले पदबाट राजीनामा दिएका थिए । श्रीलंकाका नागरिकहरुले मंगलबार राजापाक्षेको एक घरलाई जलाइदिएका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्याँस र हवाई फायर गरेका थिए । सुरक्षाकर्मीले तत्कालै राजापाक्ष र उनका परिवारका सदस्यहरुलाई सो घरबाट उद्धार गरेको थियो । सुरक्षाकर्मीले प्रधानमन्त्री राजापाक्षे र उनको परिवारका सदस्यहरुलाई पूर्वोत्तर क्षेत्रमा रहेको त्रिनकोम नौसैनिक अड्डामा…

Read More

दार्चुला। दार्चुलाको दुहु गाउँपालिका–५ मा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरुबीच झडप हुँदा एमाले वडा अध्यक्षका उम्मेदवार मानसिंह बडाल लगायत घाइते भएका छन् । उम्मेदवार बडालको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । मंगलबार बेलुकी प्रचारबाट फर्किने क्रममा गठबन्धन र एमाले बिच झडप भएको थियो । एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले सत्ता गठबन्धनका कार्यकर्ताहरुले वडाअध्यक्षका उम्मेदवार बडालसँगै विरेन्द्र महरा, लालसिंह महरा लगायतलाई कुटपिट गरी घाइते बनाएको बताएका छन् । उनले दोषीलाई पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन माग पनि गरेका छन् ।

Read More

मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधि लागू हुने गर्दछ । जस अनुसार स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि शुरु भएको छ । मतदान नसकिएसम्म मौन अवधि रहन्छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले प्रचारप्रसारका काम गर्न पाउँदैनन् । दलहरुलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत सबै क्रियाकलाप गर्न रोक लगाइएको हुन्छ । मंगलबार अपरान्ह निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मौन अवधि संवेदनशील रहने उल्लेख गर्दै मतदातालाई पनि सजगता अपनाउन आग्रह गरेका छन् । ‘प्रत्येक मतदाता परिचयपत्र लिन जान पाउने । त्यही नै हामीले मतदाता शिक्षा भनेर स्वयंसेवक…

Read More

काठमाडौँ । सरकारले हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित गरेको छ । जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो । मन्त्रिपरिषद्ले वैशाख १३ गते हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय भने बढाएको छ । कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको छ ।

Read More

काठमाडौं – माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कलम चिह्न लिएर स्थानीय तह निर्वाचनमा होमिएको छ । पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गरेको समाजवादीले ललितपुरको महालक्ष्मी नगरपालिकामा भने एक्लै लडेको छ । मंगलबार समाजवादीको अन्तिम चुनावी सभामा ललितपुरको महालक्ष्मी नगरपालिकाको लुबुमा थियो । जहाँ अध्यक्ष नेपालले सम्बोधन गरे । सम्बोधन गर्दै गर्दा उनले आफ्ना उम्मेदवारलाई सूर्यमा मतदान गरेर जिताउन आग्रह गरे । यसअघि लामो समय नेकपा एमालेमा रहेका नेपाललाई विगतको सम्झाना आएको हुनसक्छ । जसले गर्दा कमल चिन्हमा मत माग्नुपर्नेमा उनले सूर्य चिह्नमा मत मागेका थिए । सूर्यमा मत माग्दै गरेका नेपाललाई उनका कार्यकर्ताले रोकेर कलम चिन्हमा मत माग्न अनुरोध…

Read More

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका पुरीघ्याङमा बेबारिसे अवस्थामा भरुवा बन्दुक भेटिएको छ । दोरम्बा गाउँपालिकाको वडा नं ७ लखनपुरमा सोमबार गस्तीमा खटिएको प्रहरीको टोलीले जंगलमा सो भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछाप जनाएको छ । उक्त बन्दुक प्रहरी चौकी गौश्वारामा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक राजु प्रसाद ढकालले जानकारी दिए ।

Read More

सरला अहिले कक्षा ९ मा पढ्छिन् । पढाइ राम्रो छ । शरीर, रूपरङ पनि सबैले मन पराउँछन् । जीवन कक्षा १० मा पढछन् । उनी पनि कक्षाका राम्रा विद्यार्थी भित्र पर्दछन् । उनीहरूको घर आउनेजाने बाटो एउटै पर्दछ र गाउँ पनि ५ मिनेटको दूरीमा छ । उनीहरू स्कुलमा भेटदा पढाइ लेखाइका कुराहरू गर्दछन् । सरलालाई जीवनले नजानेका कुराहरू सिक्न मद्दत गर्दछन् । यसरी उनीहरूको जीवन चलिरहेको हुन्छ । हँुदाहँुदै जीवनलाई सरला मनपर्न थालिसकेकी हुन्छिन् । जीवनलाइ हरेक दिन सरला सँगै नहँुदा कस्तोकस्तो महसुस हुन थालिसकेको छ । तर उसले सरलासँग व्यक्त गर्न सकेका छैनन् । एकदिन जीवनले ठूलो साहस जुटाएर…

Read More

संसारमा १६ देखि ४० वर्ष बीचको उमेरका मानिसलाई युवा भनिन्छ । सिद्धान्तमा हामीकहाँ पनि त्यही हो तर व्यवहारमा भने धेरै अन्तर रहेको पाइन्छ । राजनीतिमा भने युवापुस्ताले नेपालमा प्रायः कहिल्यै चान्स पाएको छैन । दृष्टांशमा हेर्दा नेपालमा पदमै देहावसान हुने नेताहरू धेरै छन् । राजनीतिमा पनि युवाहरूले धेरै तरक्की गर्न सक्छन् भन्ने कुरा अहिलेका राष्ट्रिय पार्टीका केही नेताहरूलाई हेर्दा थाहा हुन्छ । राजनीति क्रान्ति, विद्रोह र परिवर्तनका लागि लडिने लडाइँ मात्र होइन । यो त परिवर्तन पछि गरिने राज्यको शासन, व्यवस्थापन र प्रबन्ध पनि हो । अहिलेका तिनै नेताहरू सफल हुन्छन् जो सादगी, अनुशासित, मितव्ययी, अध्ययनशील, विचारमा महान् र व्यवस्थापनमा…

Read More